पुष्य नक्षत्रलाई सबैभन्दा शुभ र पोषण दिने नक्षत्र मानिन्छ। “पुष्य” शब्दको अर्थ नै पोषण, वृद्धि र समृद्धि हो। यस नक्षत्रमा जन्मेका व्यक्तिहरू अनुशासनप्रिय, जिम्मेवार र समाजसेवी स्वभावका हुन्छन्।
- राशिः कर्कट
- अवधिः ३°२०′-१६°४०′ कर्कट
- स्वामी ग्रहः बृहस्पति
- देवताः ब्रह्मा (सृजन र पोषणका देवता)
- प्रतीकः गाईको थुन
- तत्त्वः जल
सकारात्मक पक्ष
- अरूलाई सहयोग गर्ने, संरक्षण गर्ने र हेरचाह गर्ने, परिवार र समाजमा प्रिय हुन्छन्।
- विद्वान, धार्मिक र आध्यात्मिक विकासमा रुचि, राम्रो स्मृति र तार्किक सोच।
- कठिन परिस्थितिमा धैर्य राख्ने, दीर्घकालीन लक्ष्य प्राप्त गर्ने क्षमता।
- परोपकारी कार्यमा रुचि, सत्य र न्यायको पक्षमा।
चुनौतीपूर्ण पक्ष
- निर्णय लिन कठिनाइ, भावनामा बहकिने।
- बाल्यकालमा आर्थिक वा पारिवारिक समस्या, स्वास्थ्य समस्या (पेट, फोक्सो सम्बन्धी)।
- अत्यधिक सहनशीलताले कहिलेकाहीँ अवसर गुमाउने।
- महिलाहरूमा विशेष गरी २० वर्षसम्म स्वास्थ्य समस्या (जस्तै छाला, पेट वा श्वाससम्बन्धी) हुन्छ।
करियर र रुचि क्षेत्र
- आध्यात्मिक कार्य, परोपकार, परिवार र समाज सेवा, ज्ञान प्राप्ति।
- पुष्य नक्षत्रका व्यक्तिहरू सेवा, शिक्षण र संरक्षणसम्बन्धी क्षेत्रमा सफल हुन्छन्।
- व्यापार, रणनीतिकार, Real Estate, संगीतकार, कलाकार, Chef, प्रशासनिक सेवा।
- सफलता प्रायः ३०-३२ वर्षपछि राम्रो हुन्छ, मेहनत र धैर्यताले उच्च पद प्राप्त गर्न सक्छन्।
- शिक्षक, प्रशिक्षक, परामर्शदाता, चिकित्सक (नर्सिङ, केयरगिभिङ), राजनीतिज्ञ, धार्मिक नेता, सामाजिक कार्यकर्ता (NGO), कृषि वा डायरी सम्बन्धी व्यवसाय, जलसम्बन्धी उद्योग।
पुष्य नक्षत्र वैदिक ज्योतिषको आठौँ नक्षत्र हो। यसले समृद्धि, पोषण, संरक्षण र सफलता को प्रतीक गर्छ। यो नक्षत्र चन्द्रमा र शुक्रको प्रभावले व्यक्तिको जीवनमा स्थिरता र सुख-समृद्धि ल्याउँछ। दयालु, सहृदय र साह्रै उदार स्वभावका हुन्छन्। यो नक्षत्रको मालिक बृहस्पति हुन्। जसको कारण व्यक्तित्व गम्भीर, समर्पित, इमानदार र ईश्वर जस्तै सत्य रहन्छ। अनुहार गोलो र उज्यालो हुन्छ। जीवनमा शान्ति, आनन्द र परम आनन्द प्राप्त गर्ने, भरोसायोग्य, सामाजिक र आफ्नो नराम्रो समयमा मानिसहरूलाई मद्दत गर्ने। स्वादिष्ट खानाले सजिलै लोभ्याउँछ। प्रशंसाले साह्रै नै खुसी बनाउँछ भने अरुले आलोचना गर्दा पनि हाँसेर टार्ने स्वभाव हुन्छ। तपाईलाई केहि गराउन पर्छ भने त्यो एकमात्र तरिका हो मीठो शब्द। सजिलै अरूको कसूरको लागि दोषी बन्न सक्नु हुन्छ। वैवाहिक जीवनमा पनि तपाईले आफ्नो जोडीसंग सजिलैसंग आफ्ना कुराहरू साझा गर्न सक्नु हुँदैन किनकि कहिलेकाहीं त्यसको गलत अर्थ लाग्छ र समस्या उत्पन्न हुन्छ। फलस्वरूप, तपाई आफैंलाई ठूलो आन्तरिक पीडा हुन्छ।
शिक्षा र आय थिएटर, कला, र व्यापार सम्बन्धित वाणिज्यमा सफल गराउँछ सँगसँगै दूध उत्पादन सम्बन्धित कार्य, कृषि, पशुपालन, खाद्य वस्तुहरूको निर्माण र वितरण, राजनीति, संसदीय, विधान सभाको सदस्य, धर्म प्रचारक, सल्लाहकार, मनोवैज्ञानिक, धर्म वा चन्दाको स्वयंसेवक, शिक्षक, प्रशिक्षक, बालबच्चाको हेरविचार गर्ने विद्यालय, घर, धार्मिक वा सामाजिक कार्यक्रमहरूको व्यवस्थापन, शेयर बजार, वित्त विभाग, पानी सम्बन्धित काम, समाज सेवा, यातायात।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका