रेवती नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूको अन्तिम (२७औं) नक्षत्र हो। यो मीन राशिको १६°४०' देखि ३०°००' सम्म फैलिएको हुन्छ। "धनी" वा "समृद्ध", पोषण गर्ने, प्रकाश दिने र मार्गदर्शन गर्ने। यो नक्षत्र समृद्धि, पोषण, आध्यात्मिक र नयाँ शुरुआतको प्रतीक मानिन्छ।
- राशिः मीन (Pisces)
- नक्षत्र स्वामीः बुध
- देवताः पूषा (यात्रा, पोषण र संरक्षणका देवता)
- चिन्हः माछा (Fish)
- गुणः सात्त्विक
- प्रकृतिः कोमल (Mridu)
- उद्देश्यः मोक्ष
- तत्वः जल
- प्रतीकः माछाको जोडी
- ग्रह स्वामीः बुध
- गुणः मृदु (कोमल), देव गण
व्यक्तित्व गुण
- रेवती नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया दयालु, करुणामय, रचनात्मक र सहयोगी, मजबूत अन्तर्ज्ञान हुन्छ र अरूलाई मार्गदर्शन दिन रुचाउँछन्।
- शारीरिक रूपमाः लामो कद, गोरो वर्ण, आकर्षक व्यक्तित्व र सन्तुलित शरीर।
- स्वभावमाः शुद्ध हृदय, धार्मिक, ईश्वरभक्त, मिलनसार, मधुरभाषी र सामाजिक।
- बौद्धिक रूपमाः बुद्धिमान, ज्ञानको भोको, रचनात्मक सोच, उनीहरू सफा-व्यवस्थित जीवनशैली मन पराउने र अरूको सहयोगबाट सफल हुन्छन्।
सकारात्मक पक्ष
- दयालु, सहयोगी, अरूलाई मद्दत गर्न तयार।
- रचनात्मक, कलात्मक, कला, संगीत, लेखनमा प्रतिभाशाली।
- अन्तर्ज्ञानयुक्त, सही निर्णय लिने क्षमता, आध्यात्मिक झुकाव।
- स्वतन्त्र र भाग्यशाली, मिलनसार, सबैको प्रिय, तरक्की गर्ने।
- धार्मिक र शुद्ध, ईश्वरभक्ति मजबूत, सफा बानी र सामाजिक सद्भाव।
- परिस्थिति अनुसार अनुकूल रहन्छ, जीवनमा समृद्धि र सम्मान दिलाउँछन्।
करियर र रुचि क्षेत्र
- कला, मनोरञ्जन, अभिनेता, संगीतकार, चित्रकार, लेखक, कवि, नर्तक, हास्य कलाकार।
- चिकित्सा, सेवा, चिकित्सक, मनोवैज्ञानिक, सम्मोहनकर्ता, नर्सिङ वा मानवीय कार्य, NGO
- अध्यात्म, धार्मिक अभियान्ता, शिक्षक वा गुरु।
- Media, Communication, Journalist, Editor, Publisher, Travel Agent, Flight Attendant.
- अनुसन्धान, प्रशासन, वैज्ञानिक अनुसन्धान, पुरातत्व, इतिहास, सरकारी जागिर, शहरी योजना वा राजनीति।
मीठो बोली बोल्ने, मित्रतापूर्ण व्यवहार भएको र स्वतन्त्र प्रकृतिको हुन्छन्। कसैको पनि काममा बाधा नगर्ने र आफूले पनि अरूबाट यस्तै आशा राख्दछन्। परिस्थिति अनुसार मान्छेसंग आफ्नो व्यवहार परिवर्तन गर्ने, कुनै पनि कुरा गुप्त राख्न नसक्ने, इमानदार र स्पष्ट हृदयको हुन्छन्। व्यवहार धेरै धार्मिक हुने र पुरातन संस्कृति र इतिहासमा धेरै चासो राख्ने, लचिलो स्वभावको हुन्छन्। आफ्नो कार्य पूरा गर्नु परेमा इमानदारीका साथ पूरा गर्ने यसै गुणले गर्दा सफलता पाउनु हुनेछ। कुशल र ज्ञानी, दिमाग पनि तेज, शिक्षाको स्तर उच्च छ। विद्वान, सधैं मीठो बोली बोल्ने व्यवहारले सबैले आफ्नो मित्र मनाउन चाहन्छन्। समाजमा आदरपूर्ण व्यक्ति र अरुलाई माया, साथ सहयोग गर्न सधैँ तत्पर रहने स्वभाव हुन्छ। आध्यात्मिकतामा गहिरो रूचि र आस्था छ। जीवन तपाईंले चाहे अनुसार परम आनन्द, खुशी र सुखसाधन सम्पन्न बित्नेछ। वित्तीय दृष्टिले धेरै सुखी र समृद्ध हुनु हुनेछ। तपाईंले छोराछोरीबाट पनि पर्याप्त आनन्द प्राप्त गर्नु हुनेछ र आफ्नो बाबुबाट साथ सहयोग माया पूर्णरुपमा मिल्छ।
कामप्रति बलियो झुकाव हुन्छ। मेहनत, बुद्धि र परिश्रमका साथ काममा एउटा उच्च पद हासिल गर्नु हुनेछ। तपाईंका अनुकूल पेशाहरू हुन् - कलाकार, चित्रकार, सम्मोहन विशेषज्ञ, Actor, संगीतकार, जादूगर, घडीहरु वा भित्तेघडी सम्बन्धित काम, भवन निर्माण सम्बन्धित काम, पात्रो वा पञ्चांग निर्माता, रत्न व्यापारी, अनाथालय सम्बन्धित काम, धार्मिक संस्थाहरुको सञ्चालक, यातायात नियन्त्रण, सडक सुरक्षा कर्मी, Flight Attendant, Water Transport Related Work, H-Care, Police, Electricity, Roads Related Work.
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका