राशिफल र तिनीहरूको अर्थ
मेष राशि
मेष राशि (Aries) वैदिक ज्योतिषमा राशि चक्रको पहिलो राशि हो। यसको प्रतिक मेष (भेडा) हो। मंगलले ऊर्जा, साहस, नेतृत्व र क्रिया शक्ति दिन्छ। मेष राशिका जातकहरू सामान्यतया जन्मदाता, उत्साही र महत्वाकांक्षी हुन्छन्। Boss बन्न मन पराउने आदि।
वृष राशि
वृष राशि (Taurus) राशिचक्रको दोस्रो राशि हो। यसको प्रतीक साँढे (Bull) हो, जसले स्थिरता, धैर्य र मेहनतलाई प्रतिनिधित्व गर्छ। वृष राशि इ, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरहरूको मिलनवाट बनेको हुन्छ। यस राशिका स्वामी ग्रह शुक्र हुन्।
मिथुन राशि
मिथुन राशि मृगशीरा नक्षत्रः (का, की), आर्द्रा नक्षत्रः (कू, घ, ङ, छ) पुनर्वसु नक्षत्रः (के, को, हा) अक्षरको मिलनबाट बनेको हुन्छ। राशि स्वामी बुध ग्रह हुन्। शुभरत्न पन्ना हो। शुभवार बुधवार, शुक्रवार र शनिवार हुन्।
कर्कट राशि
कर्कट राशि (Cancer) वैदिक ज्योतिषमा चौथो राशि हो। यो जल तत्त्व प्रधान राशि हो र यसको स्वामी चन्द्रमा (Moon) हुनुहुन्छ। कर्कट राशिका जातकहरू भावुक, संवेदनशील र परिवारप्रेमी हुन्छन्।
सिंह राशि
सिंह राशि मघा नक्षत्रः (मा, मी, म, मे), पूर्वाफाल्गुनी नक्षत्रः (मा, टा, टी, टू) उत्तरफाल्गुनी नक्षत्रः (टे) अक्षरको मिलनबाट बनेको हुन्छ। सिंह राशि (Leo) वैदिक ज्योतिषमा राशि चक्रको पाँचौं राशि हो। यसको प्रतीक सिंह (Lion) हो र स्वामी ग...
कन्या राशि
कन्या राशि (Virgo) वैदिक ज्योतिष अनुसार चक्रको छैटौँ राशि हो। कन्या राशि उत्तरफाल्गुनी नक्षत्रः (टो, प, पी), हस्ता नक्षत्रः (पू, ष, ण, ठ), चित्रा नक्षत्रः (पे, पो) अक्षरको मिलनबाट बनेको हुन्छ। कन्या राशिका जातकहरू सामान्यतया बुद्धिमान,...
तुला राशि
तुला राशि (Libra) ज्योतिषशास्त्रको सातौँ राशि हो। यो राशिको प्रतिक तराजु (Scales) हो। जसले सन्तुलन, न्याय र सामञ्जस्यलाई जनाउँछ। आकर्षक, शिष्ट, न्यायप्रेमी र सम्बन्धमा ध्यान दिने हुन्छन्। उनीहरूले सधैँ सन्तुलित जीवन जिउछन्। शान्त, सन्त...
वृश्चिक राशि
वृश्चिक राशि (Scorpio) ज्योतिषशास्त्रमा १२ राशिहरूमध्ये आठौँ राशि हो। वृश्चिक राशिका जातकहरू रहस्यमयी, दृढ इच्छाशक्ति भएका र भावनात्मक रूपमा गहिरा हुन्छन्। मेहनती र एकाग्र हुने भएकाले सफलता मिल्छ।
धनु राशि
धनु राशि (Sagittarius) राशि चक्रको नवौँ राशि हो। यसको क्षेत्र २४० देखि २७० डिग्रीसम्म रहन्छ। मूल नक्षत्रः (ये, यो, भो, भी), पूर्वषाढा नक्षत्रः (भू, ध, फा, ढा), उत्तरषाढा नक्षत्रः (भे), अक्षरको मिलनबाट बनेको हुन्छ। यसको सांकेतिक चिह्न ध...
मकर राशि
मकर राशि उत्तरषाढा नक्षत्र (भो, जा, जी) श्रवण नक्षत्र (खी, खू, खे, खो) धनिष्ठा नक्षत्र (गा, गी) जस्ता अक्षरहरुको सम्मिलनबाट बनेको हुन्छ। राशिचक्रको यो दशौँ राशि हो। यसको प्रतिनिधि चिन्ह Crocodile मानिन्छ र कालपुरुषको घुँडासँग सम्बन्धित...
कुम्भ राशि
कुम्भ राशि (Aquarius) राशि चक्रको एघारौँ राशि हो, जसको प्रतीक जल वाहक (घडा) हो। कुम्भ राशि धनिष्ठा नक्षत्र (गू, गे) सतभिषा नक्षत्र (गो, सा, सी, सू) पूर्व भाद्रपदा नक्षत्र (से, सो, दा) जस्ता अक्षरहरुको सम्मिलनबाट बनेको हुन्छ।
मीन राशि
मीन राशि राशिचक्रको १२औँ (अन्तिम) राशि हो। पूर्वभाद्रपदा नक्षत्रः (दी), उत्तरभाद्रपदा नक्षत्रः (दू, थ, भ, ञ), रेवती नक्षत्रः (दे, दो, चा, ची) अक्षरको मिलनबाट बनेको हुन्छ। शान्त, कोमल, भावुक र सपनामा रमाउने।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका