अनुभवी र शास्त्रीय मान्यता प्राप्त ज्योतिष सेवा    
हामीले विगत १५ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३४,००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरूलाई व्यक्तिगत भेटघाट गर्न समय मिल्दैन। त्यसैले हामीले अनलाइन ज्योतिष सेवा सुरु गरेका छौँ। अब तपाई नेपालको जुनसुकै कुनाबाट होस् वा विदेशबाट (अमेरिका, युरोप, खाडी मुलुक, भारत, जापान आदि) सजिलै हाम्रो सेवा लिन सक्नुहुन्छ।

ज्योतिषशास्त्रका आधारमा रहेर चिनालाई विस्तृत ग्रहको दृष्टि, योग, अंश र विशेष योगलाई समय दिएर ग्रहको अवस्था सूक्ष्मरूपमा विश्लेषण गरेर भूत भविष्य र वर्तमानको बारेमा बताउनुको साथै कुनै समयमा ग्रह स्वस्ति शान्ति गर्दागर्दै पनि भनेजस्तो फल प्राप्त नहुनुको कारण कुनै योग वा जन्मिदाकै कुनै दोषले हो त्यो कुरालाई सूक्ष्म अध्ययन गरेर त्यसको स्वस्ति शान्ति कसरी गर्ने त्यसका निमित्त कुन मन्त्र जप गर्ने र कसरी फल प्राप्ति गर्ने र जीवनमा सफलता प्राप्त कसरी गर्ने त्यसको मार्गदर्शन दिन्छौँ र कतिपय दोषहरू आफ्नै भाग्यको कारणले आफ्नै ग्रहगोचरको कारणले नभई आफ्ना सन्तान वा आफ्नो जीवनसाथी वा बुवाआमाको कारणबाट पनि हुनसक्छ। त्यो समेत विश्लेषण गरेर तपाईको जीवनमा पूर्ण सफलता मिल्ने गरी सेवा प्रदान गर्ने छौँ। 

हाम्रा सेवाहरु

  1. कम्प्युटर प्रविधिद्वारा जन्मपत्रिका तथा चिना हेर्ने र लेख्ने गरिन्छ।
  2. विगत, वर्तमान र भबिष्यको बारेमा हेरिन्छ।
  3. कुण्डली मिलान गरिन्छ।
  4. तपाईको शुभ अंक, शुभ बार, शुभ दिशा र शुभ रंगको बारेमा हेरिन्छ।
  5. राशि तथा ग्रह अनुसारका रत्न उपलब्ध गराईन्छ। साथै अरिष्ट ग्रहशान्ति गरिन्छ।
  6. नोकरी वा व्यवसाय के गर्दा राम्रो हुन्छ?
  7. धन-सम्पत्ति, घर-घडेरी प्राप्तिको योग कस्तो छ?
  8. तपाईले गरेको व्यापार वा थालनी गर्नुभएको काममा सफलता मिल्छ वा मिल्दैन?
  9. रोजगारी वा बैदेशिक यात्रा कहिले र कस्तो हुन्छ?
  10. उच्च शिक्षा, स्वास्थ्य, दाम्पत्य जीवन र सन्तानको बारेमा हेरिन्छ।

ज्योतिषीहरू
ज्योतिर्विद् महेश तिवारी शास्त्री
ज्योतिर्विद् गणेश तिवारी शास्त्री

सम्पर्क
+977-9823646855
+977-9844768353

ठेगाना
सैनामैना-५, बुद्धनगर, रूपन्देही, लुम्बिनी, नेपाल

Website
www.sitaramjyotish.com

Email
info@sitaramjyotish.com
sitaramyotish53@gmail.com

Facebook Page
https://www.facebook.com/sitaramjyotish5

For Appointment
www.sitaramjyotish.com/appointment

+977-9844768353 +977-9823646855