ॐ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥

अर्थः
टेढो मुहार भएका, स्थूल शरीर भएका, करोड सूर्यको समान तेज भएका हे गणनाथ! मेरा विघ्न बाधाहरू हटोस्।

+977-9844768353 +977-9823646855