ज्योतिषमा केतु ग्रहको महत्व
ज्योतिषमा केतु (“दक्षिणी चन्द्र नोड” South Lunar Node) ग्रहलाई एक अशुभ ग्रह मानिन्छ। तर यसको अर्थ केतुबाट सधैँ खराब फल मात्र प्राप्त हुन्छ भन्ने होइन। केतु ग्रहले व्यक्तिलाई शुभ फल पनि प्रदान गर्छ। केतु आध्यात्म, वैराग्य, मोक्ष, तान्त्रिक शक्ति आदिको कारक ग्रह हो। ज्योतिषमा केतु कुनै पनि राशिको स्वामी होइन। तर धनु राशिमा केतु उच्च मानिन्छ भने मिथुन राशिमा केतु नीच मानिन्छ। २७ नक्षत्रमध्ये केतु अश्विनी, मघा र मूल नक्षत्रको स्वामी हो। केतु एक छाया ग्रह हो। वैदिक शास्त्र अनुसार केतु स्वरभानु नामक राक्षसको धड (घाँटीबाट तलको शरीर) हो भने यसको शिर भागलाई राहु भनिन्छ। ज्योतिष शास्त्र अनुसार राहु र केतु ग्रह कुनै जातकको जन्म कुण्डलीमा कालसर्प योग निर्माण गर्ने कारक ग्रह हुन् अर्थात् राहु र केतुको बीचमा अन्य सातै ग्रहहरु रहेमा कालसर्प योग बन्दछ। केतु ग्रहको दिशा वायव्य (North-West) कोण हो। केतु ग्रहको प्रभाव जातकको कार्य सजिलै सिद्ध हुँदैन, उसलाई सानो-सानो काम पूरा गर्न पनि जरूरत भन्दा धेरै परिश्रम गर्नुपर्ने हुन्छ।
केतु (Ketu) का प्रभाव
- मंगलजस्तै तीव्र, कठोर र आवेगी हुन सक्छ।
- केतु गुरु ग्रहसँग युति भएमा राजयोगको निर्माण हुन्छ।
- खराब स्थितिमा भएमा भ्रम, अलगाव र मानसिक अशान्ति दिन सक्छ।
- अग्नि तत्त्वको प्रभावका कारण स्वभाव कठोर हुन्छ र सानो-सानो कुरामा पनि छिटो रिस उठ्ने प्रवृत्ति हुन्छ।
- केतुको प्रभावले परिवार, साथीभाइ तथा भौतिक सुख-सुविधा वञ्चित गराउँछ। मानिस एकान्तप्रेमी बन्दै जान्छ।
- केतुले मानिसको मनमा भ्रम, द्विविधा पैदा गर्छ। व्यक्तिलाई आध्यात्मिक मार्गबाट भड्किन पनि बाध्य बनाउँछ।
- केतु एक छाया ग्रह हो, जसले राहुको ठीक विपरीत काम गर्छ। अदृश्य शक्तिहरू, वैराग्य र रहस्यसँग जोडेर हेरिन्छ।
- जीवनमा अचानक र अप्रत्याशित घटनाहरू घट्नहरु घट्छन्, जसले स्थिरता भंग गराउँछ र बारम्बार परिवर्तन ल्याउँछ।
केतुको समय अवधि
- सप्त वर्षाणि केतौ - राहु ग्रह बिंशोत्तरी दशामा ७ वर्ष चल्दछ।
- युग चाष्ट केतुः - त्रिभागी दशामा ४ वर्ष ८ महिना चल्दछ।
रोग
खुट्टा, कान, मेरुदण्ड, घुँडा, जननेन्द्रिय, मिर्गौला, जोर्नी दुखाइ आदि
कार्यक्षेत्र
समाज सेवा, धर्म, आध्यात्मिक क्षेत्रसँग सम्बन्धित सबै कार्यहरू
रुद्राक्ष
नौ मुखी रुद्राक्ष
केतु ग्रहको वैदिक मन्त्र
ॐ केतुं कृण्वन्नकेतवे पेशो मर्या अपेशसे।
सुमुषद्भिरजायथाः॥
केतु ग्रहको तान्त्रिक मन्त्र
ॐ कें केतवे नमः।
केतु ग्रहको बीज मन्त्र
ॐ ऐं ह्रीं ऐं केतवे नमः
धार्मिक दृष्टिले केतु ग्रहको महत्व
………………………………
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका