कृत्तिका नक्षत्रको मुख्य विवरणः
कृत्तिका नक्षत्र वैदिक ज्योतिषमा तेस्रो नक्षत्र हो। यो मेष राशिको २६°४०' देखि वृष राशिको १०°००' सम्म फैलिएको छ। यसको नाम संस्कृतमा "कृत्त" बाट आएको हो, जसको अर्थ "काट्ने" हुन्छ।
- नामाक्षरः अ, इ, उ, ए
- प्रतीकः छुरी, ब्लेड, कुल्हाडी वा ज्वाला (Flame/Razor/Axe) यसले तीक्ष्णता, शुद्धीकरण र परिवर्तनलाई जनाउँछ।
- देवताः अग्नि (आगोका देवता), जसले शुद्धीकरण, ऊर्जा र रूपान्तरणको प्रतिनिधित्व गर्छन्।
- शासक ग्रहः सूर्य (Sun): यसले नेतृत्व, आत्मविश्वास र अग्निमय ऊर्जा दिन्छ।
- गणः राक्षस (Demon), प्रकृतिः मिश्रित (तीक्ष्ण र कोमल दुवै), शक्तिः दहन शक्ति (जलाउने वा शुद्ध गर्ने क्षमता)।
- यो नक्षत्र आगोको ऊर्जा बोकेको हुन्छ, जसले नकारात्मकतालाई जलाएर शुद्धता ल्याउँछ।
व्यक्तित्व गुण
- कृत्तिका नक्षत्रमा जन्मेकाहरूमा अग्निमय, तीक्ष्ण र दृढ व्यक्तित्व हुन्छ। उनीहरू महत्वाकांक्षी, साहसी र स्वतन्त्र हुन्छन्।
- बौद्धिक रूपमा तीक्ष्ण, कुशल तर्क गर्ने र निर्णय लिने क्षमता।
- नेतृत्व गुण मजबुत, आत्मविश्वासी र चुनौती सामना गर्ने।
- भावनात्मक रूपमा संवेदनशील तर बाहिर कडा देखिने, परिवार र प्रियजनप्रति संरक्षक।
- परिवर्तनकारी सोच, आध्यात्मिक झुकाव र नयाँ कुरा सिक्ने उत्साह।
सकारात्मक पक्ष
- वफादारी र सहयोगीः प्रियजनप्रति वफादार, अरूलाई सहयोग गर्ने क्षमता।
- शुद्धीकरण र परिवर्तनः जीवनमा नकारात्मक कुरा हटाएर अगाडि बढ्ने।
- प्रसिद्धि र सफलताः धन कमाउने कुशलता, सम्मानित व्यक्तित्व र आध्यात्मिक विकास।
- उत्साह र अनुशासनः काममा कुशल, अनुशासित र महत्वाकांक्षी।
चुनौतीपूर्ण पक्ष
- क्रोध र अधैर्यः छिट्टै रिसाउने, तीक्ष्ण जीभ (कठोर बोल्ने)।
करियर र रुचि क्षेत्र
- कृत्तिका नक्षत्रका व्यक्ति नेतृत्व, आगो वा तीक्ष्णतासँग जोडिएका क्षेत्रमा सफल हुन्छन्। उनीहरू दूरदेशमा राम्रो गर्छन्।
- शिक्षा/आध्यात्मिकः शिक्षक, प्रोफेसर, पुरोहित, आध्यात्मिक गुरु।
- क्रिएटिभ/टेक्निकलः फेसन डिजाइनर, संगीतकार, नर्तक, आविष्कारक, इन्जिनियर, खनन वा खुदाई।
- व्यापार/हस्तकलाः हतियार बनाउने, कालिगढ, कपाल काट्ने, मासु व्यवसायी, औषधि वा कलात्मक वस्तुको व्यापार।
कृत्तिका नक्षत्रको परिचय
तपाई राम्रो सल्लाहकार हुनुहुन्छ। तपाईको छिट्टो हिंड्नुहुन्छ। मान्छेमा कमजोरी फेला पार्नु र तिनीहरूको समाधान गर्ने प्रयास गर्नु तपाईको एउटा विशेष गुण हो। तपाईलाई बाहिरबाट हेर्दा साह्रै नै कठोर लाग्न सक्छ, तर तपाईको हृदयमा प्रेम, स्नेह र दया लुकेको छ। अनुशासन कायम गर्नको लागि मात्रै तपाई रिसाउनु हुन्छ। तपाई कसैलाई कहिल्यै पनि डर देखाउन चाहनुहुन्न। तपाईले जप, तप, व्रत आदि गरेर धार्मिक जीवनमा प्रगति गर्न सक्नुहुन्छ। तपाईले नियमित केही न केही गरिरहन चाहनुहुन्छ। चाहे त्यो शिक्षा होस्, काम होस्, वा व्यापार क्षेत्र होस्, तपाई सबैको अगाडि पुग्न चाहनुहुन्छ। तपाईको स्वभाव इमानदार भएको कारणले तपाईलाई धेरैले ठग्न पनि सक्छन्। तपाई अरूका समस्याहरूको लागि उचित र प्रभावकारी सुझाव दिन सक्षम हुनुहुन्छ। तपाईलाई सम्पत्ति कमाउने राम्रो ज्ञान (Idea) छ। तपाईको सामाजिक जीवन पनि महिमित हुनेछ। तपाई आकर्षक देखिनु हुन्छ र सफाईमा प्रेम गर्नुहुन्छ। तपाईको संगीत र कला तर्फ विशेष चासो रहनेछ। आफूले जानेको कुरा धेरै राम्रो तरिकाले अरूलाई सिकाउन पनि सक्नु हुनेछ। तपाई सामान्यतया आफ्नो जन्मेको ठाउँमा बस्नु हुँदैन र कामको लागि विभिन्न ठाउँमा जाने गरिरहनु हुन्छ। तपाईलाई भाग्यशाली बनाउन सक्ने केही पेशाहरू छन् जस्तै, फार्मासिस्ट, ईन्जिनियरिङ, गरगहना बनाउने सम्बन्धित काम, एउटा विभागको अध्यक्ष, वकिल, न्यायाधीश, शिशु हेरविचारको काम, मिठाई बनाउने, बेकरी, सिलाई-बुनाई, सिलाइ, चीनी सम्बन्धित काम गर्नुहुन्छ। वैवाहिक जीवन आनन्दित रहन्छ। जोडी कुशल, प्रतिबद्ध, वफादार र घरेलू हुनेछ। प्रेम विवाह पनि हुन्छ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका