वैदिक ज्योतिषमा रत्नहरूले ग्रहहरूको किरणहरू (ऊर्जा) लाई आकर्षित गरेर शरीरमा प्रवेश गराउँछ। यसले जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्य, धन, सफलता, प्रेम, र सुरक्षा प्रभावित गर्छ। नव रत्नहरू नवग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) सँग सम्बन्धित छन्। रत्नहरूले कमजोर ग्रहहरूलाई बलियो बनाउने, अशुभ दोष कम गर्ने, शक्ति र समृद्धि वृद्धि गर्दछ। रत्नलाई औँठी (Ring), लकेट (Locket) वा ब्रेसलेट (Bracelet) मा लगाउने गरिन्छ। रत्नले ग्रहहरूको ऊर्जा-प्रवाह, जीवनका समस्या समाधान, सफलता, मानसिक शान्ति, एकाग्रता र आध्यात्मिक उन्नति दिन्छ। कुनै ग्रह कमजोर भएमा वा अशुभ प्रभाव दिइरहेको अवस्थामा, त्यसको निवारण र ग्रहलाई बलियो बनाउन औषधिको रूपमा रत्न धारण गरिन्छ। स्वास्थ्य सुधार, मानसिक शान्ति, आत्मविश्वास बढाउने, नकारात्मक ऊर्जा हटाउने, भाग्य चम्काउने।
पृथ्वीमा पाइने यी बहुमूल्य प्राकृतिक खनिज वा पदार्थहरूले विशिष्ट ग्रहका किरणहरू अवशोषित गरेर मानव शरीरमा प्रवाहित गर्छन्, जसले व्यक्तिको भाग्य र जीवनशैलीमा सकारात्मक प्रभाव पार्दछ। रत्नको मुख्य उद्देश्य कमजोर तर शुभ ग्रहको आयु लम्ब्याउनु र उसबाट शुभ फल प्राप्त गर्नु हो। रत्नहरू ग्रहहरूको ऊर्जासँग जोडिएका हुन्छन् र तिनीहरूले मानव जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छन्। रत्नहरू प्राकृतिक रूपमा पाइने खनिजहरू हुन् जसले ग्रहहरूको किरण वा ऊर्जालाई आकर्षित गरेर व्यक्तिको जीवनमा सन्तुलन ल्याउँछन्। ब्रह्माण्डमा रहेका ग्रहहरू (नवग्रहहरू) ले प्रत्येक व्यक्तिको जन्मकुण्डलीमा फरक-फरक प्रभाव पार्छन्। यदि कुनै ग्रह कमजोर वा अशुभ स्थितिमा छ भने, त्यसले जीवनमा समस्या जस्तै स्वास्थ्य समस्या, आर्थिक हानि, सम्बन्धमा तनाव वा करियरमा बाधा निम्त्याउन सक्छ। कमजोर ग्रहको ऊर्जा बढाउन वा अशुभ ग्रहको नकारात्मक प्रभाव कम गर्न रत्नहरू प्रयोग गरिन्छ।
ज्योतिषमा रत्नहरूलाई कर्मको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपकरण मानिन्छ। तर, रत्न लगाउनुअघि ज्योतिषीबाट जन्मकुण्डली विश्लेषण गरेर मात्र सिफारिस गरिन्छ, किनकि गलत रत्नले उल्टो असर गर्न सक्छ। रत्नहरू सधैं प्राकृतिक र शुद्ध हुनुपर्छ, र तिनीहरूलाई विशेष मुहूर्तमा धारण गर्नुपर्दछ।
रत्नको पौराणिक कथा
पौराणिक कथाअनुसार, समुद्र मन्थनका क्रममा निस्किएको अमृतको केही थोपा पृथ्वीमा खस्यो र तिनै थोपाबाट विभिन्न रत्नहरूको उत्पत्ति भएको मानिन्छ। अर्को कथाअनुसार, मह र्षि दधीचिको हड्डीबाट बनेको वज्रका केही टुक्रा पृथ्वीमा खसेर रत्नको खानीमा परिणत भए।
राशि र ग्रह अनुसार रत्नधारण
| रत्न | अंग्रेजी नाम | ग्रह | रत्नधारण | धातु | राशि | हात | औँला | क्यारेट |
| माणिक्य | Ruby | सूर्य | आईतबार | सुन | सिंह | दाहिने | अनामिका | ३ |
| मोती | Pearl | चन्द्र | सोमबार | चाँदी | कर्कट | देब्रे | कान्छी | ४ |
| मुँगा | Coral | मंगल | मंगलबार | सुन, तावा | मेष, वृश्चिक | दाहिने | अनामिका | ६ |
| पन्ना | Emerald | बुध | बुधबार | सुन | मिथुन, कन्या | दाहिने | कान्छी | ४ |
| पुष्पराज | Yellow Sapphire | बृहस्पति | बिहिबार | सुन | धनु, मीन | दाहिने | चोरी | ४ |
| हीरा | Diamond | शुक्र | शुत्रबार | प्लेटिनियम | वृष, तुला | दाहिने | कान्छी | ½ |
| ओपल | Opal | शुक्र | शुत्रबार | प्लेटिनियम | वृष, तुला | दाहिने | चोरी | ४ |
| नीलम | Blue Sapphire | शनि | शनिबार | फलाम | मकर, कुम्भ | दाहिने | माझी | ६ |
| गोमेद | Hessonite | राहु | शनिबार | अष्टधातु | ----- | दाहिने | माझी | ३ |
| लहसूनियाँ | Cat's Eye | केतु | मंगलबार | चाँदी | ----- | दाहिने | अनामिका | ६ |
| पञ्चधातुमा सबै रत्न लगाउनु मिल्छ। | ||||||||
Note: माथिको तालिका अनुसार ग्रह र राशि अनुसारको मात्र रत्नहरू धारण गर्नुपर्छ। शत्रु राशिसँग पर्ने रत्नहरू धारण गर्नु हुँदैन। निश्चित औँला र वजनका रत्नहरू निश्चित धातुमा लगाउनाले चाँडै फल दिन्छ।
मुख्य विशेषता/लाभ
- माणिक (सूर्य): राजकीय सम्मान, प्रशासनिक सफलता, साहस, आत्मविश्वास, नेतृत्व क्षमता, नाम-प्रतिष्ठा, स्वास्थ्य (हृदय र आँखा) सुधार
- मोती (चन्द्र): मानसिक शान्ति, तनावमुक्ति, बल, बुद्धि, स्मरणशक्ति वृद्धि, भावनात्मक सन्तुलन, मानसिक स्वास्थ्य, मातृ सुख, राम्रो निद्रा
- मूंगा (मंगल): साहस, आत्मविश्वास, ऊर्जा, रक्त सम्बन्धी रोग निवारण, जग्गा-जमिन लाभ
- पन्ना (बुध): बौद्धिक क्षमता, स्मरणशक्ति, सञ्चार क्षमता, व्यापार उन्नति, पाचन प्रणाली सुधार, छाला रोग निवारण
- पुखराज (बृहस्पति): ज्ञान, धन, सन्तान सुख, प्रसिद्धि, मान-सम्मान, शिक्षा र करियरमा सफलता, सन्तान लाभ, आध्यात्मिक उन्नति
- हीरा/ओपल (शुक्र): भौतिक सुख-समृद्धि, वैवाहिक सुख, सौन्दर्य, प्रेम, कलात्मक क्षमता, धन प्राप्ति, यौन सामर्थ्य
- नीलम (शनि): दीर्घायु, भाग्यवृद्धि, मिहिनेतमा सफलता, अनुशासन, कर्म सफलता, न्यायिक समस्या समाधान, अधिकार प्राप्ति। तर यो अत्यन्त प्रभावकारी रत्न भएकाले विशेष सल्लाह लिएर मात्र लगाउनु पर्छ
- गोमेद (राहु): अवरोध हटाउने, छलकपटबाट बचाउने, विदेश यात्रा सफल, मानसिक भ्रम कम, मानसिक उथलपुथल कम गर्ने, अचानक लाभ
- लहसुनिया (केतु): आध्यात्मिक उन्नति, रहस्यमय समस्या समाधान, अप्रत्याशित घटनाबाट बचाव, स्वास्थ्य (नसाहरू) सुधार
- आर्थिक समृद्धिः सही रत्न धारण गर्नाले धन लाभ, व्यापार-व्यवसायमा उन्नति र आर्थिक स्थायित्व आउँछ।
- अशुभ ग्रह परित्यागः कुण्डलीका तेस्रो, छैटौं, सातौं, आठौं र बाह्रौं भावका स्वामी ग्रहको रत्न कहिल्यै लगाउनु हुँदैन।
- धातुको छनोटः रत्न सधैं त्यससँग सम्बन्धित धातुमा जडेर लगाउनु पर्छ। जस्तैः मोती चाँदीमा, माणिक, नीलम, हीरा सुनमा, गोमेद पञ्चधातुमा।
- शुद्धिकरण र मन्त्रः रत्न धारण गर्नुअघि गंगाजल वा दूधले पखाली, सम्बन्धित ग्रहको मन्त्र जप गरी (उदाः ॐ शं शनैश्चराय नमः) प्राण प्रतिष्ठा गर्नुपर्छ।
- एकै साथ नलगाउनेः केही रत्नहरू एक अर्काका विरोधी हुन्छन्। जस्तैः मुगा र नीलम, नीलम र माणिक, लहसुनिया र हीरा सँगै लगाउनु हुँदैन।
- टुटेको रत्नः कहिल्यै पनि टुटेको, फुटेको वा खण्डित रत्न धारण गर्नु हुँदैन।
- वजन र आकारः रत्नको वजन ग्रहको आवश्यकता र अंश अनुसार हुनुपर्छ, व्यक्तिको तौल अनुसार होइन।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
उत्तराषाढा नक्षत्र
श्रवण नक्षत्र
धनिष्ठा नक्षत्र
शतभिषा नक्षत्र
पूर्व भाद्रपदा नक्षत्र
उत्तर भाद्रपदा नक्षत्र
रेवती नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
विकटा मन्त्र
मेष राशिको मन्त्र
वृष राशिको मन्त्र
मिथुन राशिको मन्त्र
कर्कट राशिको मन्त्र
सिंह राशिको मन्त्र
कन्या राशिको मन्त्र
तुला राशिको मन्त्र
वृश्चिक राशिको मन्त्र
धनु राशिको मन्त्र
मकर राशिको मन्त्र
कुम्भ राशिको मन्त्र
मीन राशिको मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
कालसर्प समस्त मन्त्र
नवनाग नाम स्तोत्र
गणेश मन्त्र
पञ्चमुखी हनुमान मन्त्र
लक्ष्मी कुबेर मन्त्र
महालक्ष्मी मन्त्र
माला सिद्धि गर्ने मन्त्र
शक्ति-मुक्ति प्राप्ति मन्त्र
सुख प्राप्ति मन्त्र
अन्नपूर्णा मन्त्र
महालक्ष्मी मन्त्र
कुबेर मन्त्र
कुबेर मन्त्र
भय नाशक मन्त्र
सम्पत्ति प्राप्ति मन्त्र
सन्तान प्राप्ति मन्त्र
अन्नपूर्णा मन्त्र
कुबेर धनप्राप्ति मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
गणेश स्तुति श्लोक
गणेश मन्त्र
गणेश प्रार्थना
गणेश मन्त्र
महालक्ष्मी मन्त्र
बगलामुखी मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
महालक्ष्मी मन्त्र
लक्ष्मी गायत्री मन्त्र
दुर्गा मन्त्र
काली मन्त्र
पाप नाशक मन्त्र
आरोग्य र सौभाग्य प्राप्ति मन्त्र
प्रसन्नता प्राप्ति मन्त्र
शक्ति प्राप्ति मन्त्र
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
क्षेत्रीय गायत्री मन्त्र
वैश्य गायत्री मन्त्र
शुद्र गायत्री मन्त्र
नाग गायत्री मन्त्र
शिव गायत्री मन्त्र
सूर्य गायत्री मन्त्र
चन्द्रमा गायत्री मन्त्र
भौम गायत्री मन्त्र
बुध गायत्री मन्त्र
बृहस्पति गायत्री मन्त्र
शुक्र गायत्री मन्त्र
शनि गायत्री मन्त्र
राहु गायत्री मन्त्र
केतु गायत्री मन्त्र
विष्णु गायत्री मन्त्र
शिव गायत्री मन्त्र
गणेश गायत्री मन्त्र
दुर्गा गायत्री मन्त्र
सूर्य गायत्री मन्त्र
राम गायत्री मन्त्र
जानकी गायत्री मन्त्र
लक्ष्मण गायत्री मन्त्र
भरत गायत्री मन्त्र
शत्रुघ्न गायत्री मन्त्र
हनुमान् गायत्री मन्त्र
ब्रह्मा गायत्री मन्त्र
कृष्ण गायत्री मन्त्र
गोपाल गायत्री मन्त्र
राधा गायत्री मन्त्र
लक्ष्मी गायत्री मन्त्र
गरुड गायत्री मन्त्र
नृसिंह गायत्री मन्त्र
परशुराम गायत्री मन्त्र
हयग्रीव गायत्री मन्त्र
कार्तवीर्य गायत्री मन्त्र
स्कन्द गायत्री मन्त्र
नन्दिकेश्वर गायत्री मन्त्र
वृष गायत्री मन्त्र
कुबेर गायत्री मन्त्र
गुरु गायत्री मन्त्र
काम गायत्री मन्त्र
गौरी गायत्री मन्त्र
काली गायत्री मन्त्र
बगलामुखी गायत्री मन्त्र
सरस्वती गायत्री मन्त्र
अग्नि गायत्री मन्त्र
व्यास गायत्री मन्त्र
विष्णु गायत्री मन्त्र
शिव गायत्री मन्त्र
गणेश गायत्री मन्त्र
दुर्गा गायत्री मन्त्र
राम गायत्री मन्त्र
जानकी गायत्री मन्त्र
लक्ष्मण गायत्री मन्त्र
भरत गायत्री मन्त्र
शत्रुघ्न गायत्री मन्त्र
हनुमान् गायत्री मन्त्र
ब्रह्मा गायत्री मन्त्र
कृष्ण गायत्री मन्त्र
गोपाल गायत्री मन्त्र
राधा गायत्री मन्त्र
लक्ष्मी गायत्री मन्त्र
गरुड गायत्री मन्त्र
नृसिंह गायत्री मन्त्र
परशुराम गायत्री मन्त्र
हयग्रीव गायत्री मन्त्र
कार्तवीर्य गायत्री मन्त्र
स्कन्द गायत्री मन्त्र
नन्दिकेश्वर गायत्री मन्त्र
वृष गायत्री मन्त्र
कुबेर गायत्री मन्त्र
गुरु गायत्री मन्त्र
काम गायत्री मन्त्र
गौरी गायत्री मन्त्र
काली गायत्री मन्त्र
बगलामुखी गायत्री मन्त्र
सरस्वती गायत्री मन्त्र
अग्नि गायत्री मन्त्र
व्यास गायत्री मन्त्र
नवग्रह प्रार्थना
नवग्रह प्रार्थना
नवग्रह प्रार्थना मन्त्र
काल मन्त्र
नाग मन्त्र
मनसा मन्त्र
यम मन्त्र
अघोर मन्त्र
राहु मन्त्र
केतु मन्त्र
महा मृत्युंजय मन्त्र
पञ्चदेव स्तुति
स्तुति प्रार्थना
गणेश प्रार्थना
गणेश प्रार्थना
बत्ती बालेपछि प्रार्थना गर्ने मन्त्र
कलशको प्रार्थना गर्ने मन्त्र
भगवान स्तुति
गुरु प्रार्थना
गुरु प्रार्थना
सरस्वती प्रार्थना
विष्णु प्रार्थना
तुलसी प्रार्थना
स्तुति मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
काल मन्त्र
नाग मन्त्र
मनसा मन्त्र
यम मन्त्र
अघोर मन्त्र
महा मृत्युंजय मन्त्र
कालसर्प समस्त मन्त्र
कुश चढाउने मन्त्र
भूमिपूजन मन्त्र
विष्णु मन्त्र
सर्पदेवता नाम पूजन
पवित्र धारण मन्त्र
स्वस्ति मन्त्र
जल चढाउने मन्त्र
शरीर शुद्ध गर्ने मन्त्र
आसन पुज्ने मन्त्र
दियो पूजा गर्ने
शान्ति मन्त्र
वस्त्र चढाउने मन्त्र
गन्ध (चन्दन) चढाउने मन्त्र
अक्षता चढाउने मन्त्र
माला चढाउने मन्त्र
सिन्दूर चढाउने मन्त्र
धूप चढाउने मन्त्र
भगवानलाई आरती देखाउने मन्त्र
ऋतु फल
जल चढाउँदा भन्ने मन्त्र
चन्दन चढाउँदा भन्ने मन्त्र
समृद्धिं प्राप्त गर्ने मन्त्र
वृद्धि मन्त्र
कल्याण मन्त्र
बत्ती बाल्ने मन्त्र
दुबो चढाउने मन्त्र
कलशको प्रार्थना गर्ने मन्त्र
घण्टी पूजा गर्ने मन्त्र
शङ्ख पूजा गर्ने मन्त्र
शङ्ख पूजा गर्ने गायत्री मन्त्र
दीपक मन्त्र
लक्ष्मी र बुद्धि प्राप्ति मन्त्र
विश्वव्यापी विपत्ति नाशक मन्त्र
सम्मोहन मन्त्र
दुःख र दरिद्र नाश गर्ने मन्त्र
सर्वकल्याण मन्त्र
समस्त कार्यसद्धि मन्त्र
डर-त्रास हटाउने मन्त्र
रोगबाट मुक्ति पाउने मन्त्र
शत्रुको नाश गरी कार्य सम्पन्न गर्ने मन्त्र
अकाल मृत्यु हरण मन्त्र
दशैंमा टीका लगाउने मन्त्र
सुशील श्रीमती प्राप्ति मन्त्र
सौभाग्य प्राप्ति मन्त्र
देवी प्रार्थना
स्मरण शक्ति वृद्धि गराउने मन्त्र
शक्ति प्राप्त गर्ने मन्त्र
शान्ति प्राप्त गर्ने मन्त्र
पढाईमा सफलता पाउने मन्त्र
सर्वकल्याण मन्त्र
सबै बाधा हटाई धन, परिवार र सन्तान प्राप्त गर्ने मन्त्र
ग्रहले दिएको कष्टबाट मुक्ति पाउने मन्त्र
बच्चाको बानी सुधार्ने र बिमारी हटाउने मन्त्र
घरमा धन-लक्ष्मी वृद्धि गर्ने मन्त्र
आफ्नो रक्षा गर्ने मन्त्र
मोक्ष लाभ मन्त्र
मुक्तिदायक मन्त्र
सबैको प्यारो हुने मन्त्र
कार्यसिद्धि मन्त्र
अकाल मृत्यु नाश गर्ने मन्त्र
रक्षा गर्ने मन्त्र
महामारीले सताउँदा जप्ने मन्त्र
बच्चाको रोग नाश गर्ने मन्त्र
विद्या लाभ गर्ने मन्त्र
आय-आरम्भ र सर्वकार्य सिद्धि मन्त्र
देवप्रतिष्ठा गर्नु
आवाहनम् (भगवानको आह्वान गर्ने)
आसनम् (कुशको आसन दिने)
पाद्यम् (जौ, तिल र कुश….को जल)
अर्ध्यम्
आचमनम् (ल्वाङ्ग, सुकमेल र कपुरको जल चढाउने)
पञ्चामृतस्नानम्
शुद्धोदकस्नानम् (तुलसीको पत्रको जल चढाउने)
दुग्धस्नानम् (दूध चढाउने)
दधिस्नानम् (दही चढाउने)
घृतस्नानम् (घ्यु चढाउने)
मधुस्नानम् (मह चढाउने)
शर्करास्नानम् (चिनी चढाउने)
वस्त्रम्
चन्दनम्
अक्षता चढाउने
यज्ञोपवीत चढाउने
श्रीखण्डचन्दन चढाउने
अबीर चढाउने
सिन्दूर चढाउने
फूलमाला चढाउने
धूपबत्ती बालेर घुमाउने
घ्युको बत्ती बालेर घुमाउने
नैवेद्य चढाउने मन्त्र
फल चढाउने
पानसुपारी चढाउने
द्रव्य चढाउने
पुष्पाञ्जलि चढाउने
नीराजन (आरती) गर्ने
विष्णु दीक्षा मन्त्र
शिव दीक्षा मन्त्र
लक्ष्मी दीक्षा मन्त्र
देवी दीक्षा मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
षोडश मातृका
कुल, पितृ, समस्त देवी देवता स्मरण
पुण्य मन्त्र
स्वस्तिः मन्त्र
सांई मन्त्र
सूर्य मन्त्र
स्नान मन्त्र
शनिदेव मन्त्र
सांई मन्त्र