पुनर्वसु नक्षत्रको मुख्य विवरण
पुनर्वसु नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये सातौँ नक्षत्र हो। यो मिथुन राशिको २०°००' देखि कर्कट राशिको ३°२०' सम्म फैलिएको हुन्छ। यसको नामको अर्थ "पुनः वसु" अर्थात् प्रकाशको पुनरागमन वा नवीकरण हो। मिथुनको बौद्धिकता र कर्कटको भावनात्मकताले दोहोरो स्वभावका हुन्छन्-कहिले उत्साही, कहिले हताेत्साहि।
पुनर्वसु नक्षत्र वैदिक ज्योतिषको सातौँ नक्षत्र हो। यसले नवआशा, पुनर्जन्म, पुनःप्राप्ति र विस्तार को प्रतीक गर्छ। स्वभाव नैतिक, मस्त र सन्तुष्ट रहन्छ। "सरल जीवन र उच्च विचार"-यो वाकपंक्ति जीवनमा उतार्ने। ईश्वर, पुरातन विश्वास र विचारधारामा धेरै विश्वास छ र परम्परालाई धेरै नै माया गर्ने। पारदर्शिताले मान्छेहरू बीच लोकप्रिय बनाउँछ। सधैं नै खाँचोमा परेका मान्छेहरूको निम्ति खडा हुनुहुन्छ। अरूलाई सान्त्वना र सहायता दिने तपाईको विशेष गुण हो। नरम स्वभाव, दयालु, शान्तिपूर्ण, गम्भीर, विश्वासी, इमानदार, न्याय प्रेमी, अनुशासित र निष्कपट हुन्छन्। कुनै कुरामा धेरै पटक असफल हुनुभयो भने पनि आफ्नो प्रयास कहिल्यै छोड्नु हुँदैन। शिक्षाको क्षेत्र होस् वा अभिनय, लेखन, कार्यक्रम सञ्चालक सबैतिर जीत हाँसिल गर्नुहुन्छ। बालबच्चाहरू पनि सामाजिक र बौद्धिक हुन्छन्।
- प्रतीकः धनुषको तीर राख्ने थैली
- देवताः अदिति (देवताहरूकी आमा, जो अनन्तता, समृद्धि र संरक्षणकी देवी हुन्)।
- स्वामी ग्रहः बृहस्पति, जसले ज्ञान, आशावाद र आध्यात्मिकताको प्रभाव दिन्छ।
- तत्त्वः वायु र जल (मिथुन र कर्कटको प्रभावले)
- गुणः चर, जसले यात्रा, परिवर्तन र नवीकरणलाई संकेत गर्छ।
व्यक्तित्व गुण
- पुनर्वसु नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया शान्त, दयालु र घर-परिवारको पनि ख्याल राख्ने स्वभावका हुन्छन्। उनीहरूमा अदितिको प्रभावले सत्य, सुन्दरता, कुलीनता र शुद्धताको गुण हुन्छ।
- भावनात्मक रूपमा संवेदनशील, सहनशील र सन्तोषी।
- आध्यात्मिक झुकाव, धार्मिक र माता-पिताप्रति सम्मान गर्ने।
- मधुर वाणी, मिलनसार र अरूलाई सहयोग गर्ने।
- अरूको हेरचाह गर्न रुचाउने, सबैभन्दा राम्रा मानिसहरूमा गनिने।
- कठिनाइपछि छिट्टै रिकभर हुने, आशावादी र लचिलो।
- उच्च शिक्षा, दर्शन र आध्यात्मिकतामा रुचि, ज्ञानको खोजी।
- सरल जीवन, धैर्यवान र सहयोगी।
- मन परिवर्तनशील, निर्णय लिन कठिनाइ, कहिलेकाहीँ प्रेरणा कमी हुने, भावनात्मक रूपमा चोट लाग्न सक्ने,
- स्वास्थ्य समस्याः कान दुखाइ, पाचन समस्या, गोइटर वा श्वाससम्बन्धी रोगको जोखिम।
करियर र रुचि क्षेत्र
- बृहस्पतिको प्रभावले शिक्षा, परामर्श र आध्यात्मिक क्षेत्र उपयुक्त हुन्छ।
- उपयुक्त करियरः शिक्षक, लेखक, सङ्गीतकार, चिकित्सा (सर्जन वा वैकल्पिक उपचार), पर्यटन/हस्पिटालिटी, व्यापार, पत्रकारिता, अभिनय, फैशन डिजाइन, बैंकिङ वा जहाज उद्योग।
- रुचि क्षेत्रः कला-सङ्गीत, साहित्य, दर्शन, यात्रा, धर्म-अध्यात्म, परोपकार र बहुकार्य (मल्टिटास्किङ)।
- सफलताको समयः २५-२७ वर्षपछि विवाह र करियरमा स्थिरता, ३२ वर्षपछि राम्रो प्रगति।
सफल बनाउन सक्ने व्यवसायहरू
लेखन, साहित्य, योग शिक्षक, यात्रा र पर्यटन विभाग, होटल-रेस्टुरेन्ट सम्बन्धित काम, मनोवैज्ञानिक, धार्मिक प्रचारक, पण्डित, पुजारी, विदेशी व्यापारी, ऐतिहासिक कलाकृतिहरूको बिक्रेता, जनावर पालन, रेडियो, टेलिभिजन, दूरसंचार सम्बन्धित कार्यहरू, हुलाक र कुरियर सेवाहरू, सामाजिक सेवाहरू आदि।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका