आईतबारको व्रत कसरी गर्ने
व्रतको सुरुवात कसरी गर्ने?
- सुरुवात: व्रतको पहिलो दिन सूर्य मन्दिर गएर
- सङ्कल्प: त्यहाँ पण्डित वा गुरुद्वारा व्रत बस्ने प्रतिज्ञा (सङ्कल्प) गर्ने र गोदान (गाई दान गर्ने) सङ्कल्प गर्नुपर्छ।
- पूजा: त्यसपछि सूर्य भगवानको विधिपूर्वक पूजा गरी अर्घ्य (जल) दिएर व्रत सुरु गर्ने।
प्रत्येक आइतबार गरिने पूजा र अर्घ्य दिने विधि
- दीप प्रज्वलन: प्रत्येक आइतबार १२ सरे १२ वटा बत्ती बाल्ने।
- अर्घ्य दिने तरिका: आफ्नो दाहिने खुट्टा अलिकति उचालेर सूर्य अर्घ्य दिने मन्त्र: ॐ एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते। अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर॥ मन्त्र भन्दै सूर्यलाई अर्घ्य दिने।
- अर्घ्य दिने स्थान: जहाँ अर्घ्य (जल) खसालिन्छ, त्यहाँ भुइँमा दुना वा हरियो पात राख्ने। त्यसमाथि दुबो र रातो फूल चढाउने र त्यही पातमाथि पर्ने गरी जल चढाउने।
- अर्घ्यको सामग्री: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
- धूप, दीप र मन्त्र: पूजा गर्दा धूप, घिउको बत्ती वा कपुर बाल्ने र नैवेद्य (प्रसाद) चढाउने। साथै शत्रु नाश र कृपा प्राप्तिका लागि "ॐ ग्लौं पिंगले वैरिकारिणी प्रसिद फट् स्वाहा" मन्त्रको जप गर्ने।
आवश्यक पूजा सामग्रीहरू
- जनै, काँचो नरिवल, रातो कपडा, तामाको कलश, १२ सरे १२ वटा घिउका बत्ती, पाला (दियो), सलाई, दूध, दहि, सुपारी, अबिर, कुश, घिउ, मह, चिनी, कपुर, केशरी, जौ, तिल, ल्वाङ, सुकमेल, फलफूल, दुबो, चामल, टपरी, दुना, भेटी र ध्वजा।
व्रतका नियम र खानपान
- मुख्य नियम: कुनै पनि व्रत बस्दा साधारणतया नुन र अन्न खानु हुँदैन।
- खान मिल्ने कुरा: व्रतको समयमा फलफूल, दूध, दहि।
- साँझको भोजन (यदि भोकै बस्न नसकेमा): दिनभरि पूर्ण रूपमा भोकै बस्न नसक्ने व्यक्तिले सूर्य अस्ताएपछि (साँझमा) एक छाक दूध, दहि र रोटी खान सक्छन्। तर, यसमा नुन बिल्कुलै मिसाउनु हुँदैन।
- सूर्य मन्त्र “ॐ घृणि: सूर्याय नम:” अथवा “ॐ आकृष्णे नरजसा वर्तमानो निवेशयन्न मृतम्मर्त्यञ्च। हिरण्ययेन सविता रथेना देवो याति भूवनानि पश्यन्॥”
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका