ब्रत सुरु गर्दा शिव मन्दिरमा गई पण्डितद्वारा प्रतिज्ञा र गोदान संकल्प सहित शिवको पुजा गरी सुरु गर्नु,
घरमा शिवलिङ्ग प्राणप्रतिष्ठा गरेर पुजागर्ने ठाउँमा तामाको थालीमा उत्तर फर्काई राख्नु र क्रमश तलको विधिले पूजा गर्नु
- पाद्य: भगवानको गोडा धुने जल।
- अर्घ्य: सम्मानस्वरूप चढाइने विशेष जल।
- आचमन: चोखिनका लागि प्रयोग गरिने सुगन्धित जल।
- शुद्ध जल स्नान: पञ्चामृतले नुहाएपछि फेरि सफा जलले नुहाउने।
- क्रमश: दूध, दही, घिउ, मह र चिनी चढाउने
- पञ्चामृत स्नान: दूध, दही, घिउ, मह र चिनी मिसाएर चन्द्रमालाई स्नान गराउने।
- त्यसपछि: अब शिवलिङ्ग राखिएको थाल निकालेर त्यसमा भएको जल चोखो ठाउँमा बिसर्जन गरि थाल पखालेर
- थालमा पुन: शिवलिङ्ग राख्नु अब फेरी क्रमैले त्रिपुण्ड(छड्के टिका ३ धर्का) लगाउनु, बेलपत्र, केशरी (अष्टगन्ध), सेतो अक्षता, जौ, तिल, सेतो फूल, धतुरोको फूल, दुबो, रुद्राक्षको माला,
- धूप (धूपबत्ती), कपुरको दीप (आरती), नैवेद्य (प्रसाद/भोग) र दक्षिणा।
- मन्त्र जप: पूजा सकिएपछि “ॐ ऐं क्लीं सोमाय नम: अथवा ॐ नम: शिवाय अथवा ॐ इमं देवाऽअसपत्क्न गुँ सुवद्ध्वं महते क्षत्राय महते ज्यैष्ठ्याय महते जानराज्यायेन्द्रस्येन्द्रियाय। इमममुष्य पुत्रममुष्यै पुत्रमुस्यै व्विशऽएष वोऽमी राजा सोमोऽस्माकं ब्राह्मणानां गुङ् राजा॥” मन्त्रको १०८ पटक जप गर्ने।
- अर्घ्यका सामग्रीहरू: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
- आचमनका सामग्रीहरू: कचौरामा जल, कपुर, ल्वाङ, सुकमेल
- पाद्यका सामग्रीहरू: कचौरामा जल, जौ, तिल, कुश, अबिर, केशरी
सुरुमा मन्दिर जादाँ आवश्यक सामाग्री
जनै १, ११ सरे ११ वटा बत्ति, पाला, सलाई, दुध, दहि, सर्फ्यू, सुपारी, कुश, घ्यु, मह, चिनी, कपुर, अबिर, केशरी, जौ, तिल, ल्वाङ सुकमेल, फल, फुल, दुबो, कुश, चामल, टपरी ५, दुना १५, भेटी, ध्वजा, लाभा, बेलपत्र, धुप
बेलपत्र चढाउँदा मन्त्र: त्रिदलम् त्रिगुणाकारम् त्रिनेत्रम् च त्रेधायुतम्। त्रिजन्म पाप संहारम् बिल्बपत्रम् शिवापर्णम्॥
शिव मन्त्र: ॐ नम: शम्भवा य च मयोभवा य च नम: शङ्करा य च मयस्करा य च नम: शिवाय च शिवतरा य च॥
कपूरगौरम् करुणा वतारम् संसार सारम् भुजज्ञेन्द्रहारम्। सदा वसन्तम् हृदयार विन्दे भवम् भवामि सहितम् नमामि॥
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका